According to an American scholar, the speed of thought is 40,000 Nile to 70,000 Nile miles, just as the speed of light is 186,000 miles per second. The waves of thought are broken by the rays of the sun during the day, which causes some obstruction in his speed. In the time of night or in the darkness, the speed of thought becomes faster and no one can stop this speed. In Western countries, this knowledge is improving day by day and with its help, great doctors are also treating many difficult diseases. It is a matter of great joy that the teachings of our sages are being followed by the western people with increasing intensity. Therefore, we too must wake up from a deep sleep and re-develop the knowledge edited by our ancestors, so that we can make all-round progress. एक अमेरिकी विद्वानले के लेखेका छन् भने प्रकाशको गति एक सेकेण्डमा १,८६,००० माइल भए झै विचारको गतिको प्रवाह ४०,००० नीलदेखि सत्तरी हजार नील माइलसम्म हुन्छ । विचारशक्तिका लहरहरुलाई दिनमा सूर्यका किरणहरुले खण्ड खण्ड गरिदिन्छन्, जसबाट तिनको गतिमा केही अवरोध (रोकावट) हुन जान्छ । रात्रिको समय वा अन्धकारमा विचार शक्तिको वेग तीव्र हुन जान्छ र यस वेगलाई कोही रोक्न पनि सक्दैन । पाश्चात्य देशहरुमा यस विद्याको दिनदिनै उन्नति भइरहेछ र यसको सहायताले ठूला–ठूला डाक्टर अनेक कठिन रोगहरुको उपचार पनि गरिरहेछन् । ठूलो हर्षको कुरा के छ भने हाम्रा ऋषिमुनिहरुको विद्याको अनुशरण पश्चिमि मानिसहरुद्वारा बढो तीब्रताका साथ भइरहेछ । अतः हामीहरुले पनि घोर निद्राबाट विउँझेर आफ्ना पूर्वजहरुद्वारा सम्पादित विद्यालाई पुनः विकसित गर्नु पर्दछ, जवबाट हाम्रो सर्वाङ्गीण उन्नति हुन सकोस् ।